आज भोली बल्ल मैले मान्छे चिन्दैछु,
आफ्नो अनी पराइको हिसाब गिन्दैछु
लाग्थ्यो हिजो छुन सक्छु चन्द्रमा र ताराहरु,
उधारोमै आज यता आसुँ किन्दैछु
थाहै नपाई फेरियछ यात्रा सिङ्गो जिन्दगीको,
बाँकी नै छ जङ्घार तर्न यक्ली हिन्दैछु।
माया लाग्छ जिन्दगीको अनमोल यि पलहरु,
के भो?के भो?हिजो भन्दा आज भिन्दैछु।।।
आफ्नो अनी पराइको हिसाब गिन्दैछु
लाग्थ्यो हिजो छुन सक्छु चन्द्रमा र ताराहरु,
उधारोमै आज यता आसुँ किन्दैछु
थाहै नपाई फेरियछ यात्रा सिङ्गो जिन्दगीको,
बाँकी नै छ जङ्घार तर्न यक्ली हिन्दैछु।
माया लाग्छ जिन्दगीको अनमोल यि पलहरु,
के भो?के भो?हिजो भन्दा आज भिन्दैछु।।।
No comments:
Post a Comment